सम्मानीय राष्ट्रपतिज्यूसँग मञ्चका सचिवको शिष्टाचार भेटवार्ता
image

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसँग नेपाल पत्रकार मञ्चका सचिव श्री लक्ष्मण पन्थीज्यूले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।