महासंघमा निर्वाचित मञ्चकी सचिव कुँवरलाई प्रधानमन्त्रीको बधाई
image

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित नेपाल पत्रकार मञ्चकी सचिव मनुका कुँवरलाई सममाननीय प्रधानमन्त्रीज्यूले बधाई दिनु भएको छ ।