पत्रकार पौडेललाई आर्थिक सहयाेग
image
नेपाल पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एवं सगरमाथा टेलिभिजनका गण्डकी प्रदेश व्यूरो प्रमुख सुवास पौडेललाई नेपाल पत्रकार मञ्चद्वारा स्थापना गरिएको पत्रकार स्वास्थ्य उपचार कोषबाट नगद रु. ७,०००/– (रुपैयाँ सात हजार) मञ्चका सदस्य कमल पौडेलद्वारा आज हस्तान्तरण गरियो ।