पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल पत्रकार मञ्चका तर्फबाट प्रदान गरिएको ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष श्री सूर्य सुवेदी तथा सचिव महेश गौतमलाई हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष श्री युवराज विद्रोही तथा उपाध्यक्ष चन्द्रमणि भट्टराई, कार्यसमिति सदस्यहरु जेन श्रेष्ठ, सरस्वती गौतम तथा उपत्यका प्रदेश कार्यसमिति सदस्य विष्णु निश्चल ।