पत्रकार सुजित के.सीलाई १ लाख हस्तान्तरण
image

नेपाल पत्रकार मञ्चका सदस्य श्री सुजित के.सी. कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भइ पूर्ण रुपमा स्वस्थ हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै नेपाल पत्रकार मञ्चका तर्फबाट आइ.एम.ई. ग्लोबल इन्स्योरेन्स लिमिटेमा कोरोना विमा गरेबापत रु.१,००,०००/– अक्षरेपी (रुपैयाँ एक लाख) चेक आज नेपाल पत्रकार मञ्च केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा केन्द्रीय कार्यालयमा हस्तान्तरण गरियो ।