भावपूर्ण श्रद्धाञ्जली | पत्रकार आचार्यलाई पितृशाेक
image
भावपूर्ण श्रद्धाञ्जली
नेपाल पत्रकार मञ्चका सदस्य एवं नेपाल पत्रकार महासंघ एशोसियट प्रदेश समितिका महासचिव श्री रोयल आचार्यका पिता श्री विष्णुप्रसाद आचार्यको ९७ बर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी स्तब्ध भएका छौं ।
उदयपुरको बेलका नगरपालिका–९, रामपुरस्थित आफ्नै निवासमा आचार्यको निधन भएको हो ।
शोकको यो दुःखद् घडीमा स्वार्णीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल पत्रकार मञ्च गहिरो समवेदना प्रकट गर्दछ ।
…………………..
विमल थापा
महासचिव
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति
२०७८ असार २८ गते