संयुक्त राज्य अमेरिकाको हवाई स्थित एसिया प्रशान्त सुरक्षा अध्ययन केन्द्रले अन्तराष्ट्रिय नारी दिवसको उपलक्षमा प्रकाशित महिलाहरुको इतिहास महिला बुलेटिनमा, विश्वका सम्मानित महिलाहरूमा, लैङ्गिक समानता र महिला हिंसा र विभेद बिरुद्धको अभियन्ताका रुपमा तपाई श्री आरती चटौतलाई संलग्न गरेकोमा हामी गर्व गर्दछौँ।