मञ्चका सदस्य रोयल आचार्य बने पत्रकार महासंघको प्रदेश अध्यक्ष
मञ्चका सदस्य रोयल आचार्य बने पत्रकार महासंघको प्रदेश अध्यक्ष
नेपाल पत्रकार महासंघको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा नेपाल पत्रकार मञ्चका सदस्य रोयल आचार्य एसोसिएट प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । आचार्य यसअघि महासंघको प्रदेश महासचिव थिए ।