क्यानडाका प्रधानमन्त्रीसँग पत्रकार मञ्चका सचिव प्रितम सागर कर्माचार्य
image

नेपाल पत्रकार मञ्चका सचिव प्रितम सागर कर्माचार्यले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो (Justin Trudeau) सँग भेट गर्नुभएको छ । छोटो भेटका क्रममा सचिव कर्माचार्यले नेपालको बारेमा जानकारी गराउनु भएको थियो ।