रणनीतिक छलफलमा नेपाल पत्रकार मञ्च
image

नेपाल पत्रकार महासंघको मंसीर २८ गते हुन गइरहेको निर्वाचनको रणनीतिक छलफलमा नेपाल पत्रकार मञ्चका सदस्यहरुसँग छलफल सम्पन्न भएको छ ।