नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चबाट नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त सदस्यहरुले सदस्यता नविकरण गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट पटक–पटक ताकेता भइरहेका कारण सम्पूर्ण सदस्यहरुलाई चैत्र महिनाभित्र अनिवार्य रुपमा सदस्यता नविकरण गर्न अनुरोध गर्दछु ।