सदस्यता नविकरणका लागी जरुरी सूचना
नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चबाट नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त सदस्यहरुले सदस्यता नविकरण गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट पटक–पटक ताकेता भइरहेका कारण सम्पूर्ण सदस्यहरुलाई चैत्र महिनाभित्र अनिवार्य रुपमा सदस्यता नविकरण गर्न अनुरोध गर्दछु ।
नविकरण सहजीकरणका लागि सम्पर्क :
युवराज विद्रोही अध्यक्ष : फोन नम्बर ९८५११४२५७५
विमल थापा , महासचिव : फोन नम्बर ९८५१०४३२१७
प्रितमसागर कर्माचार्य सचिव : ९८४१२५८५३८
विमल थापा
महासचिव
नेपाल पत्रकार मञ्च